२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

दाङका थप एक कोरोना संक्रमित पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु

नेपालगञ्ज । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बिहिबार बिहान कोहलपुरमा मृत्यु भएको हो । तुलसीपुर उपनहानगरपालिका वडा नम्बर ६ दाङका ५६ वर्षीय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहिबार बिहान २ः२० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट…