१० भदौ २०८३, बुधबार | August 26, 2026

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी, अव्यावहारिक तथा कानुनी शासनको सिद्धान्तविपरीत रहेको भन्दै रौतहटका साहु महाजन तथा ऋण लगानीकर्ताले उक्त निर्णय तत्काल खारेज गर्न माग गरेका छन्। लेनदेन पीडित संघर्ष समिति, समस्त साहु-महाजन समूह, रौतहटले शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय…