९ भदौ २०८३, मंगलबार | August 25, 2026

लायन्स सयपत्रीद्धारा चिकित्सकलाई १५ थान पिपिई थप सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले चिकित्सकहरुलाई १५ थान थप पिपिई सहयोग गरेको छ । लायन्स क्लब ईन्टरनेश्नल डिष्टिक ३२५ बि २ नेपालका डिष्टिक को चिफ एडभाईजर लायन सुनिता श्रेष्ठ बजियमको नेतृत्वमा मनकामना गार्मेन्ट उद्योग (गोफी ब्राण्ड) संचालक सुमित प्रधान तथा बाबा ट्रेडिङ काठमाण्डौका पशुपति लाथको सहयोगमा लायन्स क्लब अफ बुटवल सयपत्रीले नेपाल चिकित्सक…