८ बैशाख २०८३, मंगलबार | April 21, 2026

चाडपर्व लक्षित दुर्घटना न्यूनिकरण अभियानमा प्रहरी र यातायात क्षेत्रको सहकार्य

बुटवल । नजिक आईरहेका दशैं तिहार जस्ता चाडपर्वमा सवारी ब्यबस्थापन र दुर्घटना न्यूनिकरण अभियानमा सरोकारवालाहरुबिच सहकार्य आवश्यक रहेको एक कार्यक्रममा चर्चा गरियो । चाडपर्वमा यात्रु र सवारी दुबैको चाप बढ्ने भएकोले चुनौतीको रुपमा रहेको सवारी ब्यबस्थापन र संभावित दुर्घटना न्यूनिकरणका लागि सरकारी र निजिक्षेत्र बिच समन्वय र सहकार्य आवश्यक रहेको बताइएको छ । पश्चिम नेपाल…