२४ माघ २०८२, शनिबार | February 7, 2026

खजुरा गाउँपालिकाको ६ महिनामा २५ प्रतिशत खर्च, पुँजीगत खर्च ४ प्रतिशत

खजुरा । बाँकेको खजुरा गाउँपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा चालु तर्फ ३५ प्रतिशत र पुँजीगत तर्फ ४ प्रतिशत बजेट खर्च गरेको छ । अर्थिक वर्ष ८२/८३ का लागि ८४ करोड ८० लाख ८८ हजार बजेट बिनियोजन गरिएकोमा पुस मसान्त सम्ममा २५ प्रतिशतले हुन आउने २० हरोड ८२ लाख ९९ हजार खर्च भएको हो ।…