३ आश्विन २०८३, शनिबार | September 20, 2026

तिहार लगत्तै रास्वपा सदभाव यात्रामा निस्कने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर सदभाव यात्रा गर्ने भएको छ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले सदभाव यात्रा गर्न लागेको हो । तिहार लगत्तै हिमाल, पहाड र तराईमा तीन चरणमा सदभाव यात्रामा निस्कने गरी कार्यक्रम तय भएको रास्वपाका प्रवक्ता मनिष झाले बताए । झाका अनुसार आज बस्ने सचिवालय बैठकमा…