१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

प्रदेश १ मा नयाँ सरकार गठनको आह्वान, पुस २४ गते साँझ ५ बजेभित्र दाबी पेश गर्नुपर्ने

विराटनगर । प्रदेश १ मा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले आह्वान गरेकाछन् । प्रदेश प्रमुख पर्शुराम खापुङले सात दिनको समय दिएर प्रदेश सरकार गठनको आव्हान गरेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न आज आह्वान गरेका हुन् । सरकार गठनका लागि पुस २४ गते…