बुटवल। गए रातिदेखि परेको अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा बेनी बागलुङ पर्वत मार्ग अवरुद्ध भएको छ । अबिरल परेको पानीका कारण सहस्रधारामा बिहान पहिरो खसेको थियो । पहिरोका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार अहिले…