नेपालगन्ज । बाँकेमा गएराती भएको छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । कोहलपुरमा मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ भने बैजनाथमा नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ । कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा नेपालगञ्जका सुभास शाहीको मृत्यु भएको हो । भे ७ प ७११६ नम्बरको मोटरसाइकलमा रहेका शाही कोहलपुर–११ स्थित बजारमा दुर्घटनामा परेका थिए…