भालुवाङ । कार्यकाल सकिने दिन नजिकै आउँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई बुटवलबाट दाङमा राजधानी सार्ने हतारो लागेको छ । राजधानीका लागि आवश्यक पूर्वाधार तयार नहुँदै मुख्यमन्त्री केसीले साउन भित्रै राप्ती टेक्निकल कलेजलाई स्थानीय सरस्वतीमा माबीमा सारेर मन्त्रालयहरु दाङ सार्न दवाव सिर्जना गर्न थालेका छन् । मुख्यमन्त्री केसी आफै बैठकमा बसेर राजधानी निर्माण एवं…