२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्विकृत

[caption id="attachment_10107" align="alignnone" width="1080"] file photo[/caption] बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत गरेका छन् । प्रदेशसभामा मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिकालाई छल्दै उनले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका थिए । यस अघि बैशाख १९ गते पनि उनीमाथि अविश्वासको प्रस्तावमाथि…