१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

जसपा लुम्बिनीका ३ सांसदको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट निस्काशित लुम्बिनी प्रदेशका ३ सांसदको पद थमौतीका लागि उनीहरुको पक्षमा अन्तरिम आदेशदिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । जसपाले पार्टीको अनुशासन र ह्वीप उल्लंघन गरेको अभियोगमा सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी सांसदपदबाट हटाउने निर्णय गरेको थियो । जसपाले लुम्बिनी प्रदेशसभालाई…