१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लुम्बिनी सरकार प्रदेशसभामा स्पष्ट अल्पमतमा परेको विपक्षीको दाबी, तत्काल राजीनामा माग

बुटवल । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीको तर्फबाट राज्य मन्त्री रहेकी सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका छन् । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको हो । लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेसँग ३८ जना सांसद छन् ।…