बुटवल । विगतका वर्षहरुमा दशैंको टीका लगाए लगत्तै सडकमा अन्यत्र टीका लगाउन जानेको भीड देखिने गरेकोमा यस वर्ष त्यस्तो देखिएन । झोलामा कोसेली, कानमा जमरा र निधारभरी टीका लगाएर मान्यवरको घरघरमा टीका थाप्न जाने परम्परालाई कोरोना महामारीले अवरुद्ध बनाएपछि यस वर्षको दशैं धेरैलाई खल्लो खल्लो लागेको छ । अधिकांस नागरिकले घर परिवारमै दशैंका टीकालाई सीमित…