२० मंसिर २०८२, शनिबार | December 6, 2025

सङ्क्रमण नियन्त्रणमा प्रहरीको भूमिका प्रशंसनीय : मुख्यमन्त्री पोखरेल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर सुरक्षाको जिम्मेवारी निर्वाह गरेको बताएका छन् । मुख्यमन्त्री पोखरेलले नेपाल प्रहरीको यस किसिमको कार्यको प्रशंसा गर्दै महामारीको समयमा प्रहरी सङ्गठनको तर्फबाट उत्कृष्ट जिम्मेवारी निर्वाह भएको जिकिर गरे । मुख्यमन्त्री पोखरेलले ६५औँं प्रहरी दिवसको अवसरमा शुक्रबार लुम्बिनी…