२० मंसिर २०८२, शनिबार | December 6, 2025

घरभाडा छुटगर्ने घरधनीलाई तुलसीपुर उद्योग बाणिज्य संघको सम्मान

दाङ । लकडाउनको अबधीमा घरभाडा छुटगरी ब्यवसायीलाई राहत दिएको भन्दै तुलसीपुर उद्योग बाणिज्य संघले घरभाडा छुट दिने घरधनीहरुलाइ सम्मान गरेको छ । बाणिज्य संघले आफनै कार्यकक्षमा आईतबार एक कार्यक्रमको आयोजना गर्दै घरधनीहरुलाइ सम्मान गरेको हो । बिश्वब्यापीरुपमा फैलिएको कोरोना माहामारीका कारण ब्यवसायीहरुलाई पर्नगएको मर्कालाइ सम्बोधन गरी राहत प्रदान गरेकाले घरधनीहरुलाई बाणिज्य संघले सम्मान गरेको तुलसीपुर…