१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बाँकेमा थपिए ३८ नयाँ संक्रमित, जम्मा संक्रमितको संख्या १२४८ पुग्यो

नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ३८ जना नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार ८ महिला र ३० पुरुषमा कोरोना पुष्टि भएको हो । कार्यालयले जानकारी दिए अनुसार आईतबार थपिएका नयाँ संक्रमितहरुमा ११ जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुमा संक्रमण पुष्टि भएको छ भने खजुरा गाँउपालिकाका १९ जनामा संक्रमण पुष्टि…