बुटवल । प्रदेश ५ भित्र संचालन हुने एम्बुलेन्सहरु प्रदेश स्वास्थ्य निर्देशनालयको जिपीएस प्रणाली जडान नगरि सञ्चालन गर्न नपाउने भएका छन् । सेवाग्रहीले सहज सेवा प्राप्त गर्न र एम्बुलेन्स सेवालाई मर्यादित बनाउन प्रदेशमा सञ्चालन हुने हरेक एम्बुलेन्सले जिपीएस जडान गर्नु पर्ने भएको छ । सेवाग्रहीबाटस एम्बुलेन्सको फोन नउठ्ने, उठे पनि अन्यत्र नै भएको झुठो विवरण दिएर…