१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बांके प्रशासन निर्णयबाट पछि हट्यो, जोखिम बढेको भन्दै आलोपालो पसल खोल्न दिने निर्णय रद्द

नेपालगन्ज । उद्योगी ब्यवसायीहरुको दबाबमा बांकेमा आलो पालो गरेर सबैश् पसलहरु संचालन गर्ने गरि गरेको निर्णयबाट स्थानीय प्रशासन पछि हटेको छ । निर्णयको २ दिन कार्यान्वयनको अवस्था हेर्दा संक्रमण फैलिने जोखिम देखिएको भन्दै ३ दिन पहिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालय बांकेले रद्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले बजारको चहलपहल र भिडभाड देख्दा संक्रमण…