२२ चैत्र २०८२, आइतबार | April 6, 2026

कोरना उपचार अस्पताल बनाउन माग गर्दै कपिलवस्तुमा प्रदर्शन

कपिलवस्तु । कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लाई ५० सैयाको कोरोना उपचार अस्पताल तत्काल बनाउन माग गर्दै अस्पताल अगाडि शान्तिपुर्ण प्रर्दशन गरेका छन्। शान्तिपुर्ण प्रर्दशन गर्दे स्थानीय युवा, समाजसेवी तथा अधिकारकर्मी हरु ले आफ्नो माग सरकार समक्ष पुराउन प्ले कार्ड सहित प्रर्दशन गरेका थिए । एक हप्ता अघि ५० सैया विस्तार गर्न पुर्वमन्त्री दिपकुमार उपाध्याय, चन्द्रप्रकनश…