२३ चैत्र २०८२, सोमबार | April 6, 2026

लुम्बिनी प्रदेशसभाबाट पारित स्थानीय निजामती सेवा विधेयक प्रदेश प्रमुखबाट फिर्ता

दाङ । लामो समयको छलफलपछि लुम्बिनी प्रदेशसभाबाट पारित भएर प्रमाणिकरणका लागि लुम्बिनी प्रदेश प्रमुख समक्ष पेश भएको स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले फिर्ता पठाएका छन् । जनस्तरमा समेछ छलफल चलाएर लामो प्रयास पछि प्रदेशसभाबाट पारित निजामती विधेयक प्रदेश प्रमुख घर्तीले सन्देश सहित प्रदेश…