२३ चैत्र २०८२, सोमबार | April 6, 2026

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको भन्दै लुम्विनी प्रदेशका टेलिभिजनहरुले बिरोध जनाएका छन् । टेलिभिजन प्रशारकहरुको छाता संस्था राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीले लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरलाई प्रदेशसभाको कार्यको बिरोध स्वरुप ध्यानाकर्षण पत्र बुझाएको छ । संघले पटक पटक आग्रह गर्दा पनि प्रदेशसभा सचिवालयले प्रदेशमा क्रियाशील टेलिभिजनहरुलाई बेवास्ता गरी बिभेदपुर्ण…