२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनीका मुख्यमन्त्री महरा भन्छन् – महिलालाई सबै क्षेत्रमा सक्षम बनाउन जरुरी छ

सिद्धार्थनगर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले महिला सशक्तीकरणका लागि राष्ट्रिय महिला आयोगलाई थप सक्रियतापूर्वक काम गर्न आग्रह गरेका छन् । आयोगले आज लुम्बिनी प्रदेशसभाका नीतिगत विषयमा प्रदेशसभाका संसदीय समितिका सभापति र महिला सांसदसँग अन्तक्र्रियामा मुख्यमन्त्री महराले महिलालाई सबै क्षेत्रमा सक्षम बनाउने गरी सबैले काम गर्नुपर्ने धारणा राखे । उनले यस्ता छलफल तथा अन्तक्र्रियाले नीति,…