२२ माघ २०८२, बिहिबार | February 5, 2026

भैरहवाको एक कोल्ड स्टोरमा ठुलो परिमाणमा फूलको माला फेला

बुटवल । दीपावली नजिकिँदै जाँदा रुपन्देहीको भैरहवा स्थित एक कोल्ड स्टोरमा ठुलो परिमाणमा फूलको माला भण्डारण गरेर राखेको अवस्थामा फेला परेको छ । भारतबाट भन्सार छली भित्राइएको अनुमान गरिएको करोड बढी मूल्य पर्ने फूलको माला भैरहवाको सिद्धार्थ कोल्ड स्टोरमा फेला परेको प्रहरी स्रोतले दाबी गरेको छ । भारतबाट भन्सार छलेर नेपाल भित्राईएको १ करोड बढी…