२० मंसिर २०८२, शनिबार | December 7, 2025

बुटवलमा पौराणिक भैरव नाच प्रर्दशन (फोटो फिचर)

बुटवल । बुटवलमा पौराणिक भैरव नाच प्रर्दशन गरिएको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले अर्घाखाँची नेवा समाजको सहकार्यमा भैरव नाच प्रर्दशन गरेको हो । नाँचको शुभारम्भ गर्दैसंघका प्रमुख सल्लाहकार माधव नेपालले हाम्रो देश बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक भएको भन्दै यसको प्रचारप्रसार र संरक्षणमा सबै लाग्नुपर्ने बताए । उनले आगामी दिनहरुमा आफुहरु यो अभियानमा सहकार्य…