२२ माघ २०८२, बिहिबार | February 5, 2026

नयाँ आएका प्रजिअ र प्रहरी प्रमुखले गरे सीमा स्तम्भको अनुगमन, नरैनापुर गाँउपालिकाद्धारा स्वागत

नरैनापुर । बाँकेमा शान्तिसुरक्षा बहाल गर्ने कार्यमा कमजोरी देखिएको भन्दै मन्त्रालय तानिएका प्रजिअ र प्रहरी प्रमुखको स्थानमा सरुवाभई आएका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल र एसपी सुभाष चन्द बोहराले नेपाल भारत सीमाको सीमा स्तम्भहरुको अनुगमन गरेका छन् । बाँकेको सीमावर्ती गाँउपालिका नरैनापुर पुगेर उनीहरुले सीमास्तम्भ अनुगमन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी पोख्रेल…