१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

पाल्पामा लेबल बिना बेचबिखन हुँदै गरेको ३८ किलो घ्यू बरामद गरि नष्ट गरियो

पाल्पा । पाल्पामा लेबल नलगाई बिक्री वितरण हुँदै गरेको ३८ किलोग्राम घ्यू जफत गरि नष्ट गरिएको छ । तानसेन नगरपालिकाले गरेको अनुगमनमा बिना लेबलिङको घ्यू बिक्री भइरहेको भेटिएपछि बरामद गरि नष्ट गरिएको हो । नगरपालिकाको नेतृत्वमा सरोकारवाला कार्यालयका प्रतिनिधिसहित तानसेन बजारमा निस्केको अनुगमन टोलीले बिभिन्न स्थानबाट लेबल बिनाको घ्यू बरामद गरेको थियो । व्यापारीबाट जफत…