बुटवल । रुपन्देही उद्योग संघको २३ औ अधिवेशनमा पराजित घोषणा भएका एकजना सदस्य पदका उम्मेदवारले पुनः मतगणनाको माग गरेका छन् । संघको निर्वाचनमा ९ औं नम्बरमा रहेका सदस्य पदमा उम्मेदवार तुलबहादुर सारुले पुनः मतगणनाका लागि निर्वाचन समितिमा निवेदन हालेका हुन् । उनले निवेदनमा निर्वाचन प्रतिनिधिहरुले आफुलाई चुनाव जितेको भन्दै बधाई दिएको तर निर्वाचन समितिले पराजितको…