नेपालगन्ज । बाँकेको नेपालगन्जमा केही ब्यक्तिहरुले सामाजिक सञ्जालको दुरुप्रयोग गर्दै सामाजिक सदभावमाथि प्रहार गरेको भन्दै आज बिहानै सदभाव र्याली निकालिएको छ । शान्ति र सदभावको परिचय बोकेको नेपालगन्जको सदभाव कायम राख्न सदभाव र्याली निकालिएको र्यालीमा सहभागीहरुले बताएका छन् । स्थानीय बिपी चोकबाट निकालिएको सदभाव र्याली धम्बोझी चोक पुगेर समापन गरिएको छ । र्याली समापन कार्यक्रमा…