२० माघ २०८२, मंगलबार | February 4, 2026

उर्लियो तिनाउ, ३ जनाको उद्दार, २ वटा पुल कटानको जोखिममा (फोटोफिचर)

बुटवल । बुटवल, पाल्पा र त्यस आसपास परेको लगातारको वर्षाका कारण तिनाउमा मध्यरातीबाटै ठुलो बाढी आएको छ । सोमबार रातिबाट परेको लगातारको भारी वर्षाका कारण तिनाउ नदीको जल सतहले खतराको तह पार गरेको छ । मौसम विज्ञान विभागले दिउँसो १२ बजेसम्म नदी अझै बढ्न सक्ने आँकलन गर्दै नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको…