१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रदेश-२ सरकारमा माओवादी पनि सहभागी, दुई मन्त्रीले लिए शपथ

जनकपुरधाम । । प्रदेश-२ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेशमा माओवादी केन्द्रबाट शनिबार दुई जना मन्त्रीले शपथ लिएका हुन् । अब माओवादी केन्द्र प्रदेश २ मा आजदेखि सत्तारूढ दल बनेको छ । प्रदेश प्रमुख डा. राजेश झा अहिराजले आन्तरिक मामिला तथा सञ्चारमन्त्रीमा भरत साह र मुख्यमन्त्री…