नेपालगन्ज । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितहरुलाई नेपालगन्जका मुस्लिम समुदायले राहत पठाएका छन् । नेपाल मुस्लिम समाजको अगुवाईमा नेपालगन्जमा मुस्लिम समुदायले भूकम्प पीडितहरुलाई राहत पठाएका हुन् । मुस्लिम अगुवा मेराज अहमद हिमालयले मुस्लिम समुदायले संकलन गरेको राहत सामाग्री आज जाजरकोट पुगेर सरकारी अधिकारीहरुलाई हस्तान्तरण गरेको जानकारी दिए । चामल, आलु, प्याज, बिस्कुट, चिउरा, आवश्यक…