२० बैशाख २०८१, बिहिबार | May 2, 2024

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ हजार बढीको मेजर अपरेशन, जुम्लाबाहिरका पनि बिरामी आउन थाले

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले ४ हजार भन्दा बढी मेजर अपरेशन गर्न सफल भएको छ । प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाकाअनुसार ०७१ सालमा सेवा सुरु गरेको प्रसुति सेवा मात्रै चालु आर्थिक वर्षको पुससम्म ७ हजार १ सय १९ गर्भवती महिलाले लिएका छन् । सो अस्पतालवाट ३ लाख ८० हजार ६ सय ५३…