२७ भदौ २०८३, शनिबार | September 12, 2026

लखनउ जान अव रुपैडिहा जान नपर्ने, भोलीबाट नेपालगन्ज-लखनउ बस सेवा सुरु हुँदै

नेपालगन्ज । भोलीबाट लखनउ जानकालागि रुपैडिहा पुग्न नपर्ने भएको छ । भोलीबाट नेपालगन्जबाट सिधै लखनउ सम्मको बातानुकल बस चल्ने भएपछि लखनउ जान रुपैडिहा जान नपर्ने भएको हो । घटस्थापनाको दिनबाट नेपालगन्जबाट भारतीय शहर लखनउका लागि सिधै बातानुकल बसको सेवा सुरु गरिने यातायात संचालकहरुले जनाएका छन् । घटस्थापनाको दिन विहानै सिधै लखनउ सम्म्को बस सेवा शुभारम्भ…