१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

नेपालगन्जमा सर्वदलीय/सर्वपक्षीय बैठक सुरु

नेपालगन्ज । नेपालगन्जमा शान्ति र सदभाव कायम गर्ने प्रयास स्वरुप जिल्ला प्रसाशन कार्यालय बाँकेमा सर्वपक्षीय र सर्वदलीय बैठक सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी विपीन आचार्यको आह्वानमा जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको हो । बैठकमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डे, बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. धवलसम्शेर राणा, प्रदेशसभा सभा सदस्य…