१० पुस २०८२, बिहिबार | December 25, 2025

बागमती प्रदेशसभाको बैठक बस्दैँ

हेटौंडा । बागमती प्रदेशसभाको बैठक बस्दैछ । शुक्रबारका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित भए पछि सो बैठक शनिबार बस्न लागेको हो । प्रदेश सभा सचिवालयका अनुसार प्रदेशसभाको सो बैठक  बिहान ११ः०० बजे बस्ने छ । प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा विशेष समयलाई कार्यसूचीमा राखिएको छ भने सोही बैठकबाट प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा…