१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

गण्डकी प्रदेशले ल्यायो ३१ अर्ब ९८ करोडको बजेट

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आवका लागि ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै चालुतर्फ १२ अर्ब ६३ करोड अर्थात् ३९ दशमलव ५ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात्…