४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

बिहान ८ बजे देखि ओपीडी संचालन गर्न भेरी अस्पताललाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बीर अस्पतालमा जस्तै बिहान ८ बजेबाट ओपीडी सेवा संचालन गर्न भेरी अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । भेरी अस्पतालमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै मनत्री बस्नेतले सरकारी अस्पतालमा गरिब, विपन्नले सहज रुपमा सेवा पाउनुपर्ने बताए । उनले भेरी अस्पतालमा गरिबहरुलाई बेड निःशुल्क छ भनेर जानकारी दिनुपर्ने बताउँदै…