बुटवल । लुम्बिनी प्रदेशमा दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न निर्देशिका तयार गर्ने कार्य सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रदेश कार्यान्वयन इकाई बुटवलको आर्थिक सहयोगमा ग्लोबल सस्टेनेबल रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर बुटवलले निर्देशिकाका लागि अध्ययन अनुसन्धान सुरु गरेको हो । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रदेश…