३० भदौ २०८३, मंगलबार | September 15, 2026

लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र कृषि विकास निर्देशनालयको आर्थिक बर्ष २०७८/२९ को बार्षिक कार्यक्रम सार्वजनिक

बुटवल । लुम्बिनी प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गतका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र कृषि विकास निर्देशनालयले आर्थिक बर्ष २०७८/२९ को बार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् । मत्स्य विकास निर्देशनालय रुपन्देहीमा आयोजना गरिएको एक कार्यक्रममा मार्फत् निर्देशनालयहरुले आफ्नो बार्षिक कार्यक्रम सार्वजनिक गरेको हुन । कृषि विकास निर्देशनालयले ८ करोड ४ लाख ४६ हजार रुपैयाँको कार्यक्रम सार्वजनिक…