७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

प्रदेश ५ बाट थालियो महामारीमा ‘ड्युटी’ नगर्ने स्वास्थ्यकर्मी माथि कारवाही

बुटवल । माहामारीको प्रकोपका बेला बिरामीलाई सेवा नदिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रदेश ५ बाट कारवाही गर्न सुरु गरिएको छ । प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको महामारीको संकटमा पनि अस्पताल नजाने चिकित्कहरुलाई कारवाही प्रकृया शुरु गरेको हो । मन्त्रालयले प्रदेशको राजधानीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालबाट कारवाहीको शुरु गरेको छ । लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल…