दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूम्या पर्वले प्रकृति संरक्षण, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउने महत्वपूर्ण सन्देश दिने बताएका छन् । भूम्या पर्व २०८३ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रकृति, भूमि, जलस्रोत तथा वातावरणप्रतिको सम्मान र कृतज्ञताको भाव व्यक्त गर्दै मनाइने यो पर्व मौलिक संस्कृति, परम्परा र सामुदायिक…