२१ भदौ २०८३, आइतबार | September 6, 2026

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेकपा एमालेको समर्थनमा बहुमत जुटाउँदै भट्टले बिहीबार मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए। यसअघि ३१ असारमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कमलबहादुर…