१ आश्विन २०८३, बिहिबार | September 17, 2026

आरडीटी पोजेटिभ देखिएका वीरगन्जका एक वृद्धको कोरोना अस्पतालमा मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

वीरगन्ज । वीरगन्जको कोभिड अस्पतालमा उपचार गराइरहेका अर्का एक बिरामीको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत वीरगन्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो । उनको शनिबार साँझ आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । शनिवार साँझ वीरगंज हेल्थ केयर हस्पिटलमा आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि राति ८ बजेतिर गण्डक अस्पतालमा…