२३ चैत्र २०८२, सोमबार | April 6, 2026

बेलहिया नाका : जेठ महिनामा १८ हजार नेपाली स्वदेश फर्किए, २३ हजार भारतीय घर गए

बुटवल । भारतबाट घर फर्किर्ने नेपाली नागिरकको संख्या निरन्तर बढिरहेको छ । सरकारले खुला गरेका २० नाकाबाट दैनिक सयौं नागरिक स्वदेश फर्किरहेका छन् । कोरोना भाइरसको महामारीबाट नराम्रोसँग थलिएको भारतमा रहेका नागरिकहरु भित्रिएसँगै नेपालमा पनि कोरोना संक्रमण दिनदिनै बढिरहेको छ । रुपन्देहीको बेलहिया नाकाबाट मात्रै जेठ महिनामा १८ हजार बढी नेपाली स्वदेश फर्किएका छन् ।…