६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

माछा मार्न गएका रानाको करेन्ट लागेर मृत्यु

खजुरा । बाँकेको खजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खजुरा १ मा रहेको माछापोखरीमा छाडेको करेन्ट लागेर खजुरा गाउँपालिका वडा नम्बर १ का सविन रानाको मृत्यु भएको हो । स्थानीय पूर्ण लम्सालले आफ्नो माछापोखरीमा छाडेको करेन्ट लागि रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लम्सालले माछा चोरी हुने गरेपछि लम्सालले…