१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आगजनी, तोडफोड र लुटपाट गर्ने जेन-जी होइनन : मुख्यमन्त्री आचार्य

नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन(जीको आन्दोलनका कारण पश्चिम नवलपरासी जिल्लामा प्रभावित भएका सरकारी कार्यालय, व्यवसायिक भवन तथा निजी घरहरूको शुक्रबार अनुगमन गरेका छन् । भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र तोडफोड भएर प्रभावित भएका कार्यालयहरूको सेवा प्रवाहलाई निरन्तरता दिने उद्देश्यले उनले अनुगमनलाई जारी राखेका हुन् । यसअघि अर्घाखाँची, प्यूठान, दाङ,…