१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सेवा प्रवाहमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहमा कुनै ढिलासुस्ती नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । बिहीबार देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले सेवा प्रवाहमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । ‘पुरानो ढर्रामा अघि बढ्ने अवस्था छैन,’ मुख्यमन्त्री आचार्यले भने, ‘सेवाहरू जनमुखी र प्रभावकारी बनाउनै…