धनगढी । सभामुख चयन गर्न आज पनि सुदुरपश्चिम प्रदेशसभाको बैठक बस्दैछ । गत शुक्रबार दोस्रोपटक सभामुख चयन गर्न नसकेको प्रदेशसभाले आज जसरी पनि सभामुख चयन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । अंकगणितका आधारमा निर्णायक पोजिसनमा रहेको नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा शुक्रबार सभामुख चयन अनिर्णित बनेको थियो । प्रदेशसभा बैठक बसेको १५ दिनभित्र सभामुख चयन…