७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

अछाममा बाढीको ताण्डव : १९ बेपत्ता, चार जनाको मृत्यु

अछाम । अछामको कैलाशखोलामा आएको बाढीले बगाएर चार जनाको मृत्यु भएको छ भने १९ बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् । बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी…